२५ बैशाख २०८१, मंगलबार

Tag: गोकर्ण मावि

गोकर्ण माविमा प्रदेश सरकारको बस सेवा

काठमाडौँ । अङ्ग्रेजी माध्यममा पढाइ हुने गोकर्णेश्वर नगरपालिका–४ स्थित सामुदायिक गोकर्ण माध्यमिक विद्यालयमा बस सेवासमेत शुरु भएको छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ४२ सिट क्षमताको बस विद्यार्थीलाई आवतजावत गराउन उपलब्ध गराएको हो । बस सेवाको आज शुभारम्भ