२० बैशाख २०८१, बिहिबार

Tag: गोंगबु हत्या

गोंगबु हत्या प्रकरणको आरोपी कल्पनाले गरिन् यस्तो खुलासा

काठमाडौँ । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या गरेर सुटकेशमा शव फाल्ने आरोपीलाई सोमबार प्रहरीले चितवनबाट पक्रेर काठमाडौँ ल्याएको छ । दाङका कृष्णबहादुर बोहराको हत्या आरोपीको वास्तविक नाम कल्पना मुडवरी भएको खुलेको छ । आफूलाई कल्पना शाही बताउने उनले बोहरासँग