२४ बैशाख २०८१, सोमबार

Tag: गैसस

गैसस गलगाँड ?

२१ मङ्सिर, ललितपुर । गैरसरकारी संस्था (गैसस)लाई गलगाँडको रूपमा लिन थालिएकामा सरोकार भएका व्यक्तिहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । “गलगाँड न झिकेर मिल्काउन सकिन्छ न त त्यसै राख्न नै शोभा दिन्छ, त्यस्तै केही गैससको क्रियाकलापका दूरदराजमा समेत पुगेर सेवा