२५ बैशाख २०८१, मंगलबार

Tag: गेहेन्द्र शमशेर

को हो त नेपालको पहिलो वैज्ञानिक ?

पृष्ठभूमि : सामान्य ज्ञानका धेरै पुस्तकहरुमा नेपालका पहिलो वैज्ञानिक गेहेन्द्र शमशेर राणा हुन् भनेर लेखिएको पाइन्छ । तर स्वर्गीय वैज्ञानिक दयानन्द बज्राचार्यको ‘चेतनाको यात्रा : जीवनमा विज्ञान’ नामक पुस्तकको अनुसार गेहेन्द्र शमशेर वैज्ञानिक नभई प्राविधिक मात्र भएको कुरा उल्लेख छ । वैज्ञानिक