१४ बैशाख २०८१, शुक्रबार

Tag: गृह जिल्ला चितवन

चितवन पुगेर प्रचण्डले लोपउन्मुख बोटे जातिको घरमा गएर यसरी खाए खाना (फोटो फिचर)

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका-२२ बोटे टोलको लोपउन्मुख बोटे जातिको घरमा गएर खाना खाएका छन् । उनकी छोरी गंगा दाहालले आफ्नो फेसबुकमा लेखेकी छन्, ‘अध्यक्ष कमरेड प्रचण्ड