२४ बैशाख २०८१, सोमबार

Tag: गृह जिल्ला गोरखा

पालिका स्थापना दिवसमा उपप्रधानमन्त्री श्रेष्ठ गृह जिल्ला गोरखामा

गोरखा । गाउँपालिका स्थापना दिवसको अवसरमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शनिवार गृहजिल्ला गोरखाका दुई छुटाछुट्टै कार्यक्रमलाई सम्बोधन गरेका छन् । आरुघाट गाउँपालिकामा आयोजित कार्यक्रममा पालिकाभरीका चार उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको थियो। त्यसक्रममा उत्कृष्ट तरकारी उत्पादक