२० बैशाख २०८१, बिहिबार

Tag: गृहमन्त्रीको स्पष्टीकरण

नेपाल एसपिपीमा संलग्न हुँदैन : गृहमन्त्री खाण

काठमाडौँ । सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी) सँग आवद्ध हुने सोचसमेत नराखेको स्पष्ट पारेको छ । नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन हुँदैन भन्नेमा नेपाल सरकार दृढ रहेको सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले स्पष्ट