१४ बैशाख २०८१, शुक्रबार

Tag: गृहमन्त्रीको प्रतिबद्धता

नागरिकताका विषयमा राष्ट्रिय सहमतिबाटै अघि बढ्ने गृहमन्त्री खाणको प्रतिबद्धता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नागरिकताको विषयमा सरकारले राष्ट्रिय सहमति बनाएरै अघि बढने बढाएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले नागरिकतासम्बन्धी विधेयक ढिलाइ हुँदा साढे ६ लाख नेपाली नागरिकताबिहिन भएको हुँदा छिटो सहमति जुटाएर विधेयक अघि बढाउनुपर्ने बताए । “नयाँ