१४ बैशाख २०८१, शुक्रबार

Tag: गुल्मीको सत्यवती

गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । गए राति गुल्मीको रिडीबाट सत्यवती गाउँपालिका–३ तर्फ जाँदै गरेको लु२च ५३४० नंको जिप कुटडाँडा भन्ने स्थानमा दुर्घटना भाएको हो