१४ बैशाख २०८१, शुक्रबार

Tag: गुलाम

कविता – हामी बहादुर होईनौं “गुलाम” हौं

रिस उठेको होला है ? के भन्दैछ यसले भनेर, भित्तामा मुड्किले हान्नुस तर यथार्थ यहि हो र सत्य पनि ! हिजो राजा महाराजाहरुको गुलामी गर्यौं र आज नेताहरुको गर्दैछौं ! दास मानसिकता बाट अझै माथी उठेका छैनौ, दरिद्र मानसिकताले अझै