२४ बैशाख २०८१, सोमबार

Tag: गुरुकूल

गुरुकूलको पठनपाठन र बटुक पर्खदै मटिहानीवासी

महोत्तरी, १६ असोज । “हरिॐ नमस्ते रुद्र मण्याय…!” सखारैको रुद्राभिषेक पाठ । लामो टुपी पालेका पित बस्त्रधारी बटुकहरुको रुद्राभिषेक पाठसँगै शुरु हुने नियमित दैनिकीको चहलपहल पछिल्लो सात महिनायता महोत्तरी जिल्लाको भारतीय सीमावत्र्ती मटिहानीस्थित गुरुकूल (राजकीय संस्कृत माध्यमिक विद्यालय) मा देखिन