२१ बैशाख २०८१, शुक्रबार

Tag: गुरिल्ला ट्रेयल

द्धन्द्धकालमा माओवादी छापामार हिँडेको बाटो गुरिल्ला ट्रेयल

पृष्ठभूमि : माओवादी युद्धको केन्द्रविन्दु मानिएको म्याग्दी, बागलुङ, रुकुम र रोल्पा जिल्लाका विभिन्न ग्रामिण बस्तीलाई लक्षित गरी गुरिल्ला ट्रेयल बिस्तार गरिएको हो । द्धन्द्ध प्रभावित क्षेत्रका बासिन्दाको आर्थिक स्तर उकास्न र विदेशी पर्यटकहरुलाई युद्धकालिन दिनचर्या, बिकट बस्तीको जनजीवन, मगर संस्कृतिको