२५ बैशाख २०८१, मंगलबार

Tag: गुणस्तरहीन गिटी

दिक्तेल–गाईघाट सडक: कालोपत्रमा गुणस्तरहीन गिटी र बालुवा

खोटाङ, १५ भदौ । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकको महुरे–फोक्सिङटार सडकखण्ड कालोपत्रको काममा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग भइरहेको पाइएको छ । सो सडकखण्डमा पर्ने राजापानी–सिम्पानी सडकखण्डमा निर्माण व्यवसायी भारत कन्ट्रक्सन सिद्धी–शाही जेभीले पाखाको गिटी तथा गुणस्तरहीन बालुवा प्रयोग गरिरहेको पाइएको