२० बैशाख २०८१, बिहिबार

Tag: गुठी विधेयक

प्रतिनिधिसभामा सांसदले उठाए गुठी विधेयकदेखि डेंगु नियन्त्रणसम्मका विषय

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने सांसदले डेङ्गु नियन्त्रणका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई जानकारी गराउन माग गरेका छन् । बैठकमा सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर