२५ बैशाख २०८१, मंगलबार

Tag: गुठी जग्गा

पशुपतिनाथका गुठी जग्गा अवदेखि परिषद्को निर्णयले मात्र दर्ता हुने

काठमाडौँ । आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन् । कोष सञ्चालक परिषद्को यही चैत १४ गतेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव डा मिलनकुमार थापाले