२३ बैशाख २०८१, आइतबार

Tag: गीतकार

रहेनन् चर्चित गीतकार रत्नशमशेर थापा

१५ जेठ, काठमाडौं । चर्चित गीतकार रत्नशमशेर थापाको ८३ वर्षको उमेरमा निधन भएको छ । बिहीबार साढे ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । हिजो बुधबार बेलुकी श्वास फेर्न अप्ठ्यारो भएपछि अस्पताल भर्ना गरिएको थियो