२४ बैशाख २०८१, सोमबार

Tag: गिरीराजमणि पोख्रेल

देशको माया गर्ने जनशक्ति चाहियो : शिक्षामन्त्री

नारायणपुर, ७ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले शिक्षामा पहुँचको साथै गुणस्तरीयता खोज्नुपर्ने बताउनुभएको छ । दाङका दुई शैक्षिक संरचनाको भवन शिलान्यास कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयमा बालबालिकालाई सिकाउने, टिकाउने र भविष्यमा काममा बिक्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो