६ जेष्ठ २०८१, आइतबार

Tag: गिरिको निधन

समाजवादी चिन्तक प्रदीप गिरिको निधनले अत्यन्त दुःखी बनाएको छ : अध्यक्ष नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति उपचारको क्रममा निधन भएको खबरले अत्यन्त दुःखी बनाएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आज लेख्दै अध्यक्ष