२३ बैशाख २०८१, आइतबार

Tag: गार्मेन्ट उद्योग

कोरोना असर : एसियामा गार्मेन्ट उद्योगका हजारौं कामदार रोजगारविहीन

वासिङ्टन, २८ असार । कोरोना भाइरसका कारण एसियाका तयारी पोशाक (गार्मेन्ट) उद्योगमा कार्यरत हजारौं कामदार रोजगारविहीन भएका छन् । खासगरी बेरोजगार हुने हरुमा महिला बढी छन् । उत्तर अमेरिका र युरोपका ठूला एवं व्यापक संजाल रहेका स्टोरहरु कोरोनाभाइरसका कारण बन्द