१४ बैशाख २०८१, शुक्रबार

Tag: गाउँ-सहर

ताप्लेजुङका गाउँ-सहर सडक सञ्जालले जोडिँदै

फुङ्लिङ । मिक्वाखोला गाउँपालिकाकी भगिमाया लिम्बू अहिले ७७ वर्षमा प्रवेश गरे । आधा उमेर गइसकेपछि मात्र उहाँले गाडी देख्न पाए । जमानामा उनी ताप्लेजुङदेखि सुनसरीको धरानसम्म पैदल हिँडेरै पुगेका थिए । अहिले घरको आँगनबाटै दैनिक १०–१२ गाडी ओहोरदोहोर गरेको हेर्दै