२१ बैशाख २०८१, शुक्रबार

Tag: गाउँपालिका संयोजक

नेपाली काँग्रेस कास्कीले एकै दिन एउटै समयमा प्रदेश भेला गर्ने

असोज २४, कास्की | नेपाली काँग्रेस कास्कीले कास्कीका ६ वटै प्रदेशमा एकै दिन एउटै समयमा प्रदेशस्तरीय कार्यकर्ता भेला गर्ने भएको छ । पोखरामा सोमबार बसेको कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति, गाउँपालिका संयोजक र पोखरा लेखनाथ महानगरपालिका सभापतिको संयुक्त बैठकले सो