२० बैशाख २०८१, बिहिबार

Tag: गर्भनर अधिकारी

मौद्रिक नीति २०७९ : उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्य

काठमाडौँ । मूल्य नियन्त्रण गर्दै बाह्य क्षेत्र स्थायित्व कायम राख्ने लक्ष्यका साथ चालु आवको मौद्रिक नीति सार्वजनिक गरिएको छ । समष्टिगत आर्थिक स्थायित्व प्रवद्र्धन गर्ने र वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व वृद्धि गर्नेतर्फ मौद्रिक नीति केन्द्रित भएको छ