२५ बैशाख २०८१, मंगलबार

Tag: गरीबको नाना

‘गरीबको नाना, शनिबारको छाना’

मोरङ । गरिब तथा विपन्न परिवारलाई आवश्यक पर्ने लत्ताकपडा सहज रुपमा आपूर्ति हुने विराटनगरको महेन्द्रचोक ‘गरिबका लागि नाना, शनिबारको छाना’ रुपमा रहेको खुल्ला बजारमा कपडा छान्दै नागरिक । तस्बीर : मनोज दाहाल, रासस