२० बैशाख २०८१, बिहिबार

Tag: गम्भीर स्थिति

देशको अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको टिप्पणी गरेका छन् । अध्यक्ष प्रचण्डले अर्थतन्त्रलाई दुर्घाटनातिर जानबाट रोक्ने बाटो खोजिरहेको बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष