२३ बैशाख २०८१, आइतबार

Tag: गम्भीर आपत्ति

पृथ्वी जयन्तीमा सरकारले बिदा नदिएकोमा कमल थापाको गम्भीर आपत्ति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले पृथ्वी जयन्तीमा बिदा नदिएकोमा गम्भीर आपत्ति प्रकट गरेका छन् । पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले सार्वजनिक बिदा नदिने भएपछि सामाजिक