२३ बैशाख २०८१, आइतबार

Tag: गभर्नर निलम्बन

सरकारको निलम्बनविरुद्ध गभर्नर अधिकारीले दिएको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेपछि दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । राष्ट्र बैंकका गभर्नर अधिकारी सरकारविरुद्ध रिट लिएर हिजो आइतवार सर्वोच्च पुगेका थिए । सरकारले विभिन्न अभियोग लगाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ