२२ बैशाख २०८१, शनिबार

Tag: गन्धर्व बस्ती

रासस समाचार प्रभाव : राहत पुग्यो गन्धर्व बस्तीमा

झापा । कचनकवल गाउँपालिका–२ को गन्धर्व बस्तीमा राहत जुट्न थालेको छ । राष्ट्रिय समाचार समिति (रासस) मा केही दिनअघि ‘रोगले भन्दा भोकले मर्ने भइयो’ शीर्षकमा समाचार छापिएपछि विभिन्न सञ्चारमाध्यमले प्रकाशन तथा प्रसारण गरेका थिए । सोही समाचारका कारण दाताहरु खाद्यान्न