२१ बैशाख २०८१, शुक्रबार

Tag: गन्ध

काखीमुनिको गन्ध हटाउने घरेलु उपाय

गर्मी मौसममा पसिनाका कारणले शरीर गनाउने समस्या सबैलाई हुन्छ । यसका लागि मानिसहरुले विभिन्न उपायहरु अपनाउने गरेका छन् । बजारमा पाइने विभिन्न बास्नादार सेन्टहरु प्रयोग गरेतापनि मानिसहरुले यो समस्याबाट मुक्ति पाएका छैनन् । यसैकारण यस्ता दुर्गन्धलाई सधैँका लागि हटाउन विभिन्न