२२ बैशाख २०८१, शनिबार

Tag: गणेश प्रसाद तिमिसिल्सना

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिसिल्सना कम्बोडियाको भ्रमण पूरा गरी शुक्रबार साँझ स्वदेश फिर्ता भएका छन् । कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिएर अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता भएका हुन् । अध्यक्ष तिमिल्सिनालाई त्रिभुवन विमानस्थलमा संघीय संसद