२६ बैशाख २०८१, बुधबार

Tag: गणेश चतुर्थी

गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौँ, भदौं ६ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ