१२ जेष्ठ २०८१, शनिबार

Tag: गणेशमान चारनाथ नगरपालिका

२० श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा

धनुषा । गणेशमान चारनाथ नगरपालिकाले २० श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि नगरपालिकाले अक्सिजनसहित सम्पूर्ण सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएको हो । वडा नं ७ पोर्ताहाको नवनिर्मित भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो ।