१४ बैशाख २०८१, शुक्रबार

Tag: गणक

जनगणनाका गणक र सुपरीवेक्षक घरदैलोमा

बनियानी । राष्ट्रिय जनगणना–२०७८ का लागि आजदेखि गणक र सुपरीवेक्षक आम नागरिकको घरदैलोमा पुगेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको सरकारी आवासबाट आज जगणनाको शुभारम्भ गरिएपछि गणक र सुपरीवेक्षक आम नागरिकको घरदैलोमा पुगेका हुन् । जिल्ला प्रशासन कार्यालय