२३ बैशाख २०८१, आइतबार

Tag: गड्.गाजी

गड्.गाजी : कविता अनुष्टुभ् छन्द

ॐ श्रीपरमात्मने नम : अनुष्टुभ् छन्द गड्.गाजीको गरी ध्यान गीताश्री पढ्नुपर्दछ । गड्.गाजीको गरी मान सन्मार्ग चुन्नुपर्दछ ।।१।। गड्.गाका गुण गाएर कविता कोर्नुपर्दछ । गड्.गाका गीत लेखेर सद्भाव दिनुपर्दछ ।। २।। प्रज्ञा प्रोज्वल पारेर गड्.गाजी भज्नुपर्दछ । गड्.जीको प्रतिष्ठाको आदर