२२ बैशाख २०८१, शनिबार

Tag: गठवन्धन सरकार

गठवन्धन सरकारले देश र जनताका पक्षमा केहि राम्रो काम गर्न नसकेको पोखरेलको आरोप

काठमाडौं । नेपका एमालेका महासचिव शंकर पोखरेलले पाँच दलिय गठवन्धनले देश र जनताका पक्षमा अहिलेसम्म केहि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन्। महासचिव पोखरेलले उल्टै जनमतको उपेक्षा हुनथालेपछि नयाँ चुनावमा जानेकुरालाई प्रतिगमन भनेर भ्रम सिर्जना गर्ने र लोकतन्त्रको मर्मलाई