२५ बैशाख २०८१, मंगलबार

Tag: गठबन्धन सरकार बन्छ

निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्छ : गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने दावी गरेका छन् । नेकपा (माओवादी केन्द्र)ले आज भैरहवामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका