२१ बैशाख २०८१, शुक्रबार

Tag: गठबन्धन बदल्न खोजिएको होइन

गठबन्धन बदल्न खोजिएको होइन राष्ट्रपतिमा राष्ट्रिय सहमति मात्र खोजिएको हो : उपप्रधानमन्त्री श्रेष्ठ

कर्णाली । उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सत्ता गठबन्धन बदल्न नखोजिएको तर राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति मात्र खोजिएको स्पष्ट पारेका छन् । वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको जोड दिएका हुन्