२१ बैशाख २०८१, शुक्रबार

Tag: गठबन्धन टुटाउन

गठबन्धन टुटाउन प्रपञ्च भइरहेको अध्यक्ष प्रचण्डको दावी

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुटाउन अनेक प्रपञ्च भइरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको दावी गरेका छन् । २७औं जनयुद्ध दिवसका अवसरमा आइतबार आयोजित