२४ बैशाख २०८१, सोमबार

Tag: गठबन्धनको सम्भावना

प्रचण्डको स्पष्टोक्ति : तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन

लुम्बिनी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् । उनले चुनावमा आफ्नै सङ्गठनलाई बलियो बनाएर जानुपर्ने र आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई