२१ बैशाख २०८१, शुक्रबार

Tag: गजेन्द्रले बुझाए राजीनामा

अन्तत: चोलेन्द्रका जेठान उद्योगमन्त्री गजेन्द्रले बुझाए राजीनामा

काठमाडौं । अन्ततः प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराका जेठान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् । आज बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका हुन्। हमालले राजीनामा दिएको प्रधानमन्त्री देउवाको सचिवालयले पुष्टि गरेको