२१ बैशाख २०८१, शुक्रबार

Tag: खोले साग

खोले साग बिक्रीबाट तीनमहिनामा तीन लाख आम्दानी

मध्यविन्दु, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे (खोले) सागखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गे सागखेती गर्दै आएको महतो दम्पतीले वार्षिक रु तीन लाख भन्दा बढी आम्दानी