२५ बैशाख २०८१, मंगलबार

Tag: खोला बग्यो

मनाङमा बाढी : विद्यालयबाट खोला बग्यो, पठनपाठन अन्योल

मनाङ । बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये चार विद्यालयमा क्षति पुगेको छ । जिल्लाका