२० बैशाख २०८१, बिहिबार

Tag: खोर्सानी

खोर्सानीका फाईदा र वेफाइदाहरु

खोर्सानीलाई हामी विभिन्न परिकार लगायत अचार पनि बनाएर खान्छौं । यसको प्रयोग सबैले आफ्नो स्वाद अनुसार गर्छन् । प्राय हामी स्वादको लागि खान्छौं तर यसमा थुप्रै किसिमको फाइदाहरु रहेको हुन्छ, जुन हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । रातो खोर्सानिले ग्यास्ट्रिकलाई