१२ जेष्ठ २०८१, शनिबार

Tag: खोप दिइँदै

बालबालिकालाई झाडापखाला विरुद्ध खोप दिइँदै

काठमाडौँ, १२ असार । सरकारले पहिलोपटक झाडापखाला रोक्नका लागि खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि पाँच वर्षमुनिका बच्चालाई झाडापखाला विरद्ध खोप ‘रोटारिक्स’ दिने भएको हो । महाशाखाका बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा