४ जेष्ठ २०८१, शुक्रबार

Tag: खोज्दाखोज्दै ओली

प्रधानमन्त्री प्रचण्डले खोज्दाखोज्दै ओली संसद्‌मा टुप्लुक्क पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र सत्ता गठबन्धनकै अर्को दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा सदनमा नदेखिएको भनेर खोजी गरेका छन् । परम्पराअनुसार सदनमा