१४ बैशाख २०८१, शुक्रबार

Tag: खेल बराबरी

विश्वकप फुटबल : स्पेन र जर्मनीको खेल बराबरी

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाडेका छन् । अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलको