२५ बैशाख २०८१, मंगलबार

Tag: खेल्छ गण्डकी

गण्डकीको नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारा

कास्की । गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारालाई अघि सारेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हिजो मङ्गलबार सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै उक्त नारासँगै खेलकुदमा युवाको बढ्दो