२३ बैशाख २०८१, आइतबार

Tag: खेलाडीले छाडे प्रशिक्षण

फुटबलका प्रशिक्षक अल्मुताइरीविरुद्ध विद्रोह गर्दै खेलाडीले छाडे प्रशिक्षण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतारीविरुद्ध विद्रोह गर्दै खेलाडीले प्रशिक्षण छाडेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरी र खेलाडीवीच विवाद हुँदा बन्द प्रशिक्षणमा रहेका खेलाडीले विद्रोह गर्दै प्रशिक्षण छाडेर बाहिरिएका हुन् । मुख्य प्रशिक्षक अल्मुताइरीको व्यहारप्रति टिमका