१४ बैशाख २०८१, शुक्रबार

Tag: खेलप्रसाद अघि-अघि

ताप्लेजुङमा माओवादीका खेलप्रसाद अघि-अघि, एमालेका योगेश पछि-पछि

ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभातर्फ गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले नेकपा एमालेका योगेश भट्टराईलाई निरन्तर पछि पार्दै अग्रता कायमै राखेका छन् । जारी मतगणनामा माओवादी केन्द्रका उम्मेदवार बुडाक्षेत्री एमालेका भट्टराई भन्दा ७३३ मतले अगाडि