१५ बैशाख २०८१, शनिबार

Tag: खेमचन्द्र ढकाल

राष्ट्रपति भण्डारीद्वारा गुरूहरूको हातबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी छन् । बडादसैँ २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरिन् । राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका