२३ बैशाख २०८१, आइतबार

Tag: खुुकुरी प्रहार

खुुकुरी प्रहारबाट दुई युवा घाइते

तुलसीपुर, ३० वैशाख । दाङमा खुकुरी प्रहारबाट दुई युवा घाइते भएका छन् । सोमबार राति पौने ९ बजेतिर खुकुरी प्रहारबाट तुलसीपुर उपमहागनरपालिका वडा नं ६ गोलौरा निवासी २९ वर्षीय टीकाराम बस्नेत र २८ वर्षीय प्रकाश नेपाली गम्भीर घाइते भएको इलाका